ललिता निवास जग्गा प्रकरण

काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा निर्णय प्रक्रियामा सामेल भएका तत्कालिन मन्त्रीहरुलाई सफाइ दिएको छ । अदालतले तत्कालिन मन्त्रीहरु विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बरकुमार श्रेष्ठलाई सफाइ दिएको हो । विशेष अदालतले निर्णय प्रक्रियामा मन्त्रीपरिषदका कुनै एकजनाको...