ललितपुर महानगर

ललितपुर महानगरले ल्यायो साढे ६ अर्बको बजेट, गौरवका आयोजनालाई ३ अर्ब

काठमाडौं । ललितपुर महानगरपालिकाले पनि आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ । आइतबारको नगरसभामा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । बज्राचार्यले पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved