ललितपुर महानगरपालिकामा चिरीबाबुको ६ हजार ६ सयको अग्रता

नेपालभ्युज

ललितपुर महानगरपालिकामा चिरीबाबुको ६ हजार ६ सयको अग्रता

काठमाडौं। ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ६ हजार ६ सय ४२ मतको अग्रता लिएका छन्।

हालसम्म गणना भएको २२ हजार २ सय ५३ मत मध्ये चिरिबाबु महर्जनको १२ हजार २ सय ७६ मत रहेको छ।
एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकार ५ हजार ६ सय ३४ मत रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved