राष्ट्रिय फुटबल टिम

काठमाडौं । थाइल्याल्याण्डमा अर्को महीना हुने दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ। आज (बुधबार) मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताइरीले २५ खेलाडी छनोट गरेका हुन्। नेपाली टोलीले १० चैतमा थाइल्यान्डको राष्ट्रिय टोलीसँग पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ भने...