काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले श्री ५ महाधराजाधिराज र शाही निशान प्रयोग गरेको विषय प्रतिनिधि सभा बैठकमा उठेको छ । नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडाले बिहीबारको बैठकमा पूर्वराजालाई संविधान नमिच्नका लागि आग्रह गर्न सरकारलाई भनेका छन् । उनले फागुन ६...