रामदेव

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानल ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ उद्घाटन गरेर कानूनविपरीत काम गरेको टिप्पणी गरेका छन्। पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले नेपालको कानूनले निषेध गरेको ती टेलिभिजन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved