नेपाल आइपुगे रामदेव (फोटोफिचर)

नेपालभ्युज

नेपाल आइपुगे रामदेव (फोटोफिचर)

काठमाडौं। भारतीय योगगुरु रामदेव नेपाल आएका छन्। बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई स्वागत गर्न उनका अनुयायीहरू पुगेका थिए।

योग, अध्यात्म, प्राणायामका साथ आयुर्वेदको प्रचारप्रसार गरिरहेका रामदेव पतञ्जली योगपीठ ट्रस्टका सञ्चालक हुन्। नेपालमा टेलिभिजन सञ्चालनको योजना बनाएका उनी सोही सिलसिलामा काठमाडौं आएका हुन्। नेपालमा स्याटलाइटमार्फत पतञ्जली र आस्था नेपाल टेलिभिजन प्रशारण गर्ने योजना अनुसार उनी काठमाडौं आएका हुन्।

शुक्रबार बालुवाटारस्थित योगपीठ नेपालको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमामा टेलिभिजनको स्थापना गर्ने कार्यक्रम रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved