राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दुराष्ट्रमा आस्था राखेकै कारण दण्ड भोग्नुपर्ने अवस्था आएको गुनासो गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशमा सुशासन हुनुपर्छ, भ्रष्टाचार गर्ने दण्डित हुनुपर्छ भन्दै आवाज उठाउनेलाई सरकारले...