मृत्यु

दिदीबहिनीलाई सर्पले डस्दा एकको मृत्यु, एक गम्भीर

कृष्णनगर । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ भलवाड जिनुवामा एकै परिवारका दुई दिदीबहिनीलाई सर्पले डस्दा एक जनाको मृत्यु भएको छ । सर्पदंशका कारण एक जनाको अवस्था गम्भीर छ । जिनुवास्थित मोतिलाल क्षेत्रीका छोरी ३ वर्षीया रीतिका क्षेत्री र ८ वर्षीया इशिका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved