पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १५ घाइते

नेपालभ्युज

पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १५ घाइते

काठमाडौं । पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। १५ जना घाइते भएका छन् ।

लु १ च ९०२४ नम्बरको जिप पाल्पाको  रैनादेवी छहरा गाउँपालिका ६ मा आइतबार साँझ दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि तानसेन ल्याइएको छ । मृतकको सनाखत नभइसकेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved