सडकको खाडलमा खसेर बालकको मृत्यु

नेपालभ्युज

सडकको खाडलमा खसेर बालकको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं । जनकपुरमा सडकबीचको खाडलमा खसेर एक बालकको मृत्यु भएको छ ।

सडक निर्माणको क्रममा ठेकेदारले खुल्ला छाडेको खाल्डोमा खसेर जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको बालकको मृत्यु भएको हो ।

रोहन शुक्रबार बिहान साढे ६ बजेतिर खेल्नका लागि घर बाहिर निस्केका थिए । परिवारका सदस्यहरुले उनलाई खाडलभित्र मृत अवस्थामा फेला पारेका थिए ।


Comment

One thought on “सडकको खाडलमा खसेर बालकको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved