माघी

माघी मनाउन आएका आमाछोराको मृत्यु

महेन्द्रनगर । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परी कञ्चनपुर महेन्द्रनगरका आमाछोराको निधन भएको छ । विमान दुर्घटनामा परी महेन्द्रनगरका प्रतिष्ठित व्यापारी सञ्जीवचन्द्र भट्टका धर्मपत्नी सुष्मा पाण्डेय भट्ट र १५ वर्षीय छोरा स्लक भट्टको निधन भएको हो । माघी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved