मन्त्रिपरिषद्

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन जाँचबुझ आयोगको प्रतिवेदनमाथि छलफल गर्न बैठक बोलाएका हुन् । आयोगले बिहीबार उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदन गृहमन्त्री लामिछानेले शुक्रबार बिहान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved