सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

नेपालभ्युज

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन जाँचबुझ आयोगको प्रतिवेदनमाथि छलफल गर्न बैठक बोलाएका हुन् ।

आयोगले बिहीबार उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदन गृहमन्त्री लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्डलाई बुझाएका थिए ।

प्रतिवेदनले पूर्वसभामुखसमेत रहेका प्रधानमन्त्री प्रचण्डकै दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा, सीआईबी प्रमुख किरण बज्राचार्य, सह-सहिचव झलकराम अधिकारी, एसपी सञ्जयसिंह थापालगायतसहित २१ जनालाई कारबाही गर्न सिफारिस गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved