बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकामा लालपुर्जाविहीन क्षेत्रको जग्गा नापजाँचको काम सुरु भएको छ । बुटवल उपमहानगरको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग रुपन्देहीले बुटवल उपमहानगरपालिका वडा नं १२ र १३ मा जग्गा नापजाँच शुरु गरेको हो ।...