बुटवलमा ४ सय मत गन्दा गठबन्धन धेरै अगाडि

नेपालभ्युज

बुटवलमा ४ सय मत गन्दा गठबन्धन धेरै अगाडि

बुटवल। बुटवल उपमहानगरपालिमा बिहान ७ बजेसम्म ४०० मत गणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेले अग्रता बढाएका छन्।

उनले १७५ मत ल्याउँदा राप्रपाका मृगेन्द्र शेरचन ८८ मत ल्याएका छन्। एमालेका बाबुराम भट्टराई ६३ मतसहित तेस्रोमा छन्। बुटवलमा सत्तारुढ गठबन्धनबीच तालमेल र एमाले एक्लै निर्वाचन लडेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved