बालुवाटार बैठक

मन्त्रीको भागबण्डा नमिलेपछि बालुवाटार बैठक निष्कर्षविहीन

काठमाडौँ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठक निष्कर्षविहीन बनेको छ । मन्त्रीको विषयमा भागबण्डा नमिलेपछि मंगलबार  बसेको  सत्ता साझेदार १० दलको बैठक निष्कर्षविहीन बनेको हो । बैठकमा सहभागी एक नेताका अनुसार  बैठक बुधबार बिहान ९...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved