बार्यन म्युनिख

च्याम्पियन्स लिग : मेस्सीको टिम पीएसजी क्वार्टरफाइनल पनि पुग्न सकेन

एजेन्सी। लियोनल मेस्सी आवद्ध पेरिस सेन्ट जर्मेइन (पीएसजी) यूईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । गएराती भएको खेलमा बार्यन म्युनिखसँग २-० गोलले पराजित भएसँगै   समग्रमा ३-० को नतिजाले पीएसजी बाहिरिएको हो  । बार्यन भने क्वार्टरफाइनलमा पुगेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved