बागमती प्रदेश

काठमाडौं। बागमती प्रदेशसभाको नवौँ अधिवेशनअन्तर्गत आज बसेको बैठक नेकपा (एमाले)ले अवरुद्ध गरेको छ। प्रदेशसभाको बैठक सभामुख सानुकुमार श्रेष्ठले सुरु गर्ने बित्तिकै एमालेका सदस्यले उठेर विरोध गरेका हुन्। सरकारले गरेको कुलेखानी सुरुङमार्ग निर्माण गर्ने योजना फिर्ता लिएको, विद्युतीय बस खरिद...