बागमती । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज (बुधबार) प्रदेशसभामा प्रस्तुत हुने भएको छ । आज (बुधबार) दिउँसो १ बजे हुने बैठकमा प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । प्रदेशसभा...