काठमाडौं । जाडोको मौसममा चिसोलाई ध्यानमा राखेर बच्चालाई नुहाइदिनुपर्छ । यदि बच्चालाई नुहाउनको लागि सही तापमानको पानीको प्रयोग नगरिएमा वा बच्चालाई समयमै तौलियाले नपुछिएमा त्यसले पनि बच्चाको स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ । यस्तो अवस्थामा कसरी साना बच्चालाई स्वास्थ्यमा...