एजेन्सी । पपुआ न्यू गिनीले फेसबुकमाथि प्रतिबन्ध लगाएको छ। गलत सूचना प्रवाह र पोर्नोग्राफीलाई रोक्न यो कदम चालिएको अधिकारीहरूले बताएका छन्। सोमबार लगाइएको यो प्रतिबन्धपछि विपक्षी सांसद र आलोचकहरूले सरकारको आलोचना गरेका छन्। उनीहरूले यसलाई मानव अधिकार हनन भनेका...