नेपाल भ्रमण

काठमाडौं । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्स दुई दिने औपचारिक नेपाल भ्रमणका लागि जेठ १५ गते काठमाडौं आउने भएका छन्। परराष्ट्र मन्त्रालयले जनाएअनुसार यो न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीबाट नेपालमा हुन लागेको पहिलो औपचारिक भ्रमण हो। साथै उनले अष्ट्रेलिया,...