नेपाल क्रिकेट संघ

नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा सुर्खेतमा

सुर्खेत । नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले साधारणसभा यही फागुन १३ र १४ गते सुर्खेतमा हने जनाएका हुन् । कर्णालीमा क्रिकेटको विकास...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved