नागरिकता विधेयक

सांसदहरूको आपत्तिबीच नागरिकतासम्बन्धी विधेयक संसदमा पेश

काठमाडौं। सरकारले नागरिकतासम्बन्धी नयाँ विधेयक प्रतिनिधिसभा बैठकमा पेश गरेको छ। बुधबार बसेको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पेश गरेका हुन्। त्यसअघि बैठकमा उक्त विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि एमालेका सांसद भीम बहादुर रावल,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved