नक्कली भुटानी शरणार्थी

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरसहित ३ जनाको बयान सुरु

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ३ जनाको बयान सुरु भएको छ। काठमाडौं जिल्ला अदालतमा बिहीबार उनीहरूको बयान लिन सुरु गरिएको हो। जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा टोपबहादुर रायमाझी, पूर्व सांसद आङटावा शेर्पा र हज...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved