त्रिकोणात्मक क्रिकेट सिरिज

काठमाडौं। नेपाल टी–२० त्रिकोणात्मक क्रिकेट सिरिजको लागि नेपाल तयार रहेको राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलले बताएका छन्। मङ्गलबार भएको प्रि–म्याच कन्फरेन्समा कप्तान पौडेलले नेपाल तयार रहेको बताएका हुन्। राष्ट्रिय टोलीका कप्तान रोहितले भने,’हामीले राम्रो तयारी गरेका छौँ। राजस्थान...