काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट ट्रक त्रिशूलीमा खसेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार ना.६ ख ६२८३ नम्बरको ट्रक नदी किनारमा खसेको छ। खाने तेल बोकेर सिमराबाट काठमाडौँ...