काठमाडौं । जाजरकोट भूकम्पबाट क्षति भएका घरको विस्तृत क्षति आँकलन सकिएका वडाबाट लाभग्राहीहरूलाई स्थायी आवास पुनर्निर्माण अनुदानको पहिलो किस्ता वितरण प्रारम्भ भएको छ। विस्तृत क्षति आँकलनको कार्य सम्पन्न भएको रुकुम (पश्चिम) जिल्लाको चौरजहारी नगरपालिका वडा नं. २ बाट अनुदान...