जाजरकोटमा भूकम्पले पुर्‍याएको क्षति तस्वीरमा हेर्नुस्

नेपालभ्युज

जाजरकोटमा भूकम्पले पुर्‍याएको क्षति तस्वीरमा हेर्नुस्

काठमाडौं । शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुममा जनधनको ठूलो क्षति गरेको छ ।

हजारौं घर भत्किएका छन् । अहिले त्यहाँ उद्धार र राहतको काम चलिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि जाजरकोट पुगेका छन् ।

भूकम्पले गरेको क्षतिका केही तस्वीरहरू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved