जलवायु परिवर्तन

‘जलवायु परिवर्तनले बैङ्ककको स्थानान्तरण बाध्य पार्न सक्छ’

बैङ्कक । थाइल्यान्डले बढ्दो समुद्री सतहका कारण आफ्नो राजधानी बैङ्कक स्थानान्तरण गर्ने विचार गर्नुपर्ने देशको जलवायु परिवर्तन विभागका एक वरिष्ठ अधिकारीले बुधबार बताएका छन् । बैङ्कक शताब्दीको अन्त्यअघि समुद्रले डुबानमा पर्ने जोखिम रहेको लगातारको अनुमानले देखाइरहेको छ । व्यस्त...

1 2

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved