च्याम्पियन्स लिग

काठमाडौं । च्याम्पियन्स लिगको फाइनल भन्नासाथ धेरै फुटबलप्रेमीदाई अत्यधिक तनाव, रोमाञ्चक प्रतिस्पर्धा र साँधुरो अन्तरको जित–हारका क्षणहरू सम्झना आउँछ । तर प्रतियोगिताको इतिहासमा केही फाइनल भने एकतर्फी ‘थ्र्याशिङ’को रुपमा पनि दर्ज भएका छन् । सन् १९६० मा स्कटल्यान्डको ग्लास्गोस्थित...