चोलेन्द्र शमशेर जबरा

काठमाडौं । सर्वोच्च अदालतमा जारी विवादबीच सार्क ल नेपालले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेको छ। सार्क राष्ट्रका न्यायाधीश, कानून व्यवसायी, कानूनी क्षेत्रका विज्ञ व्यक्तिहरू सहभागी संस्था सार्क लले नेपालका प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेको हो। सार्क...