प्रधानन्यायाधीश विवाद

प्रधानन्यायाधीशको च्याम्बरमा पुगे १४ न्यायाधीश

हिजो नै न्यायाधीशहरूले प्रधान्यायाधीशलाई भेटेर ‘निकास दिन’ आग्रह गर्ने निधो गरेका थिए।

नेपालभ्युज

प्रधानन्यायाधीशको च्याम्बरमा पुगे १४ न्यायाधीश

काठमाडौं। प्रधानन्यायाधीशको राजीनामा मागिरहेका सर्वोच्च अदालतका १४ न्यायाधीशहरू प्रधानन्यायाधीशलाई भेट्न उनको च्याम्बरमा गएका छन्।

हिजो नै न्यायाधीशहरूले प्रधान्यायाधीशलाई भेटेर ‘निकास दिन’ आग्रह गर्ने निधो गरेका थिए

अदालत आउनासाथ आन्तरिक छलफलमा जुटेका न्यायाधीशहरू तोकिएको इजलासमा नबसी प्रधानन्यायाधीशलाई भेट्न गएका हुन्।

यसैबीच नेपाल बार एशोसिएशन पनि सल्लाहकारहरूसँगको छलफलमा जुटेको छ। अहिले बारको सल्लाहकार समितिको बैठक बसिरहेको छ।

यी पनि पढ्नुहोस्ः

बाध्यताले प्रधानन्याधीश बनाइएका थिए चोलेन्द्र

नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीश असफल भए, अब निकास दिनुपर्छ

प्रधानन्यायाधीश राणाविरुद्ध होला त महाभियोग दर्ता ?

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved