काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेर १ लाख ८८ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved