सुनको भाउ तोलामा १४ सयले घट्यो

नेपालभ्युज

सुनको भाउ तोलामा १४ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेर १ लाख ८८ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलामा १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved