चक्कु प्रहार

पक्रन गएका प्रहरीमाथी नै आक्रमण, २ जना घाइते

काठमाडौं । दार्चुलामा श्रीमतीलाई कुटपिटको उजुरीपछि आरोपीलाई पकाउ गर्न गएका प्रहरीमाथी आक्रमण भएको छ । आक्रमणपछि प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्ना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved