गृह मन्त्रालय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार काठमाडौंको बिजुलीबजारमा निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्ने घोषणा गरेपछि गृह मन्त्रालयले कडा चेतावनी दिएको छ। मन्त्रालयले संविधान र कानुनको उल्लङ्घन गर्ने तथा समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र...