गृह मन्त्रालयका १० सहसचिव र उपसचिवको सरुवा, को कहाँ ?

नेपालभ्युज

गृह मन्त्रालयका १० सहसचिव र उपसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । गृह मन्त्रालयले १० जना सहसचिव र उपसचिवको सरुवा गरेको छ ।

गृहले मातहतका १० प्रमुख जिल्ला अधिकारी, उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरिएको मन्त्रालयले शुक्रबार एक सूचनामार्फत जानकारी दिएको छ ।

जारी सूचनामा उनीहरूको हालको पद, कार्यरत कार्यालय, सरुवा भएको पद र सरुवा भएको स्थानबारे उल्लेख गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved