२४ जना सहायक सीडीओको सरुवा, को कहाँ ?

नेपालभ्युज

२४ जना सहायक सीडीओको सरुवा, को कहाँ ?

काठमाडौं । सरकारले  २४ जना उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

यस्तै गृह मन्त्रालयले  ३ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा पनि गरेको छ ।

मन्त्रालयले  कास्कीमा सहायक सीडीओ रहेका गुरुदत्त ढकाललाई म्याग्दीको सीडीओ बनाएको छ ।  रुकुम पश्चिममा कुलबहादुर जिसीलाई र कालीकोटमा नारायणप्रसाद भट्टराईलाई सीडीओ बनाइएको छ ।

हेर्नुस् सहायक प्रमुख जिल्ला अधिकारीहरु को कहाँ   ?



Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved