आठ जना सहायक सीडीओसहित १७ जना उपसचिवको सरुवा, को कहाँ ?

नेपालभ्युज

आठ जना सहायक सीडीओसहित १७ जना उपसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । आठ जना सहायक प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिव  सरुवा भएका छन् ।

मन्त्रालयले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्रप्रसाद आचार्यसहित मन्त्रालय अन्तरगत कार्यरत १७ जना उपसचिवको सरुवा गरेको हो ।

आचार्यलाई मोरङको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved