१६ जना डिआइजीको सरुवा (सूचीसहित)

नेपालभ्युज

१६ जना डिआइजीको सरुवा (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।

गृह मन्त्रालयमा मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकले डीआईजीहरूको काज सुरूवा गरेको हो ।

सरुवासँगै सबै प्रदेशका प्रहरी कार्यालय प्रमुख पनि फेरिएका छन् ।

मन्त्रालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत डीआईजी चन्द्र कुबेर खापुङलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर सरूवा गरेको छ

हेर्नुहोस् सूची

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved