४० उपसचिवको सरुवा तथा पदस्थापन, को कहाँ ? (सूचीसहित)

नेपालभ्युज

४० उपसचिवको सरुवा तथा पदस्थापन, को कहाँ ? (सूचीसहित)

काठमाडाैं । गृह मन्त्रालयले  ४० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले बिहीबार  मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मातहतका राजपत्राङ्कित द्वितीय श्रेणीका ४० जनालाई सरुवा तथा पदस्थापना गरेको हो ।

उनिहरुलाई प्रमुख जिल्ला अधिकारी र विभिन्न महाशाखामा जिम्मेवारी तोकिएको छ । अध्यागमन विभागमा रहेका खिमराज भुसाललाई दैलेखको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यस्तै, गृह मन्त्रालयमा रहेका उपसचिव विश्वामित्र कुइँकेललाई बझाङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ।

को कहाँ ?  यस्तो छ सूची


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved