काठमाडौं । रोल्पाको लुंग्री गाउँपालिका-७ हार्जङ क्वाछिवाङमा एउटा कुकुरलाई रुखमा झुन्ड्याएर कुटपिट गरी मारेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। कुकुरलाई निर्दयतापूर्वक मारेको भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्ने सुन्दर परियार र डम्मर पुनलाई प्रहरीले पक्राउ गरेको हो।...