काठमाडौं । गायिका समीक्षा अधिकारीले एलिना चौहानले आफूलाई हिम्मतवाली, सक्षम र साहसी साबित गरेको भन्दै प्रशंसा गरेकी छन्। गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग मङ्गलबार सम्बन्ध विच्छेद गरेपछि गायीका अधिकारीले फेसबुकमा लामो स्टाटस लेख्दै एलिनाको प्रंशशा गरेकी हुन् ।...