एमसीसी विरोध

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसी संसद्बाट पास भएको विरोधमा सात साना कम्युनिष्ट पार्टी र दुई मोर्चाले संयुक्त विरोध प्रदर्शन गरेका छन्। नो एमसीसी भन्दै प्रदर्शनपछि टुँडीखेलस्थित खुलामञ्चमा विरोधस्वरूप आमसभा गरिएको छ। उक्त सभामा ११ नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।...