काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले पत्रकार सम्मेलन आयोजना गरेका छन् । बिहीबार बजेट भाषण गरेका अर्थमन्त्री पौडेलले शुक्रबार दिउँसो १ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन आर्थिक वर्ष २०८२/८३ को...