काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा मतदान गरेका छन्। सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेका हुन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved