सभामुख सापकोटाले कुविण्डेबाट गरे मतदान

नेपालभ्युज

सभामुख सापकोटाले कुविण्डेबाट गरे मतदान

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा मतदान गरेका छन्।

सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४ कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved