युक्रेन

मस्को । मस्कोमाथि प्रतिबन्ध लगाउन बर्नको निर्णयको विरोध गर्दै रुसले स्विट्जरल्याण्डले आफ्नो तटस्थ हैसियत गुमाएको र रुसमा कूटनीतिक हैसियतले युक्रेनको प्रतिनिधित्व गर्न नसक्ने बताएको छ। स्विजरल्याण्डले बुधबार युक्रेनले बर्नलाई रुसमा प्रतिनिधित्व गर्न आग्रह गरेको बताएको छ। ‘स्विट्जरल्याण्डले आफ्नो तटस्थ...